समाज


दैलेखमा आफैले दिएको बलात्कारको उजुरी विपरीत बयान बदल्ने महिलालाई ३ महिना कैद

दैलेख । आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्तो सजाय...

एमबीबीएस परीक्षा दिन जाने चार नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । आजबाट सुरु भएको एमबीबीएसको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन...

‘कैफियत फैसला’ दिने यी दुई न्यायाधीश सर्वोच्चमा तानिए

काठमाडौं । कैफियत फैसला दिने दुई न्यायाधीश सर्वोच्चमा तानिएका छन् । मिटर ब्याज र दुर्घटनासम्बन्धी मुद्दामा ‘कैफियतवाला फैसला दिएको’ भन्दै प्रधानन्यायाधीशले एक्सन लिदैँ काठमाडौं जिल्ला अदालतका दुई न्यायाधीशलाई काजमा सर्वोच्च अदालत तानिएको हो । चैत १४ गते...

जनकपुर–जयनगर रेल सेवा भोलिबाट : यात्रुले यी कागजपत्र बोक्नुपर्ने

धनुषा । विगत १७ महिनादेखि थन्किएको रेल अन्तत् भोलीबाट सञ्चालनमा आउने भएको छ । भोली जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन पश्चात रेल सेवा सञ्चालनमा आउने भएको हो । नेपाल र भारतका प्रधानमन्त्रीले भोलि(शनिबार) दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको...

थप ४३ जिल्लामा नियुक्त भए भूमि आयोगका अध्यक्ष (सूचीसहित)

काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष...

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा...

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने

काठमाडौं । व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका व्यवसायीले आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन् । व्यवसायीहरुले सरकारलाई कमिसन...

पोखरावासीलाई कृष्ण पहाडीको आग्रह : ‘योजना भएको र प्रकृतिको संरक्षण गर्नेलाई मत दिनुहोला’

पोखरा । नागरिक आन्दोलनका अगुवा एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पोखरावासीलाई विकाश, समृद्धि, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने र निस्चित योजना भएका पात्रलाई मत दिन आग्रह गरेका छन् । मानवमैत्री विकास र समृद्धि कुनै आकाशबाट...

नेपाल टेलिकमको एमडीका लागि ९ जना दाबेदार(नामसहित)

काठमाडौं।  नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएपछि संचार मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको छ।मन्त्रालयले प्रबन्ध निर्देशक पदमा दरखास्त...