समाज


भ्रष्टाचारविरुद्ध कैदीको भेषमा नेविसंघको विरोध प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रर्दशन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता...

पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई...

१२ दिनदेखि हराएका गुरुङ मृत भेटिए

तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर निधन भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा निधनभएको...

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडान बिहीन बनेको छ । जजिरा एयरलाइन्सले उडान रोकेसँगै अन्तर्राष्ट्रिय उडानबिहीन बनेको हो । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । ६ पुसदेखि २५ फागुनसम्म...

क्रेनको ठक्करबाट घाइते लाचोककी अधिकारीको निधन

पोखरा । पोखरामा क्रेनले ठक्कर दिँदा घाइते भएकी एक महिलाको निधन भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको उपचारका क्रममा निधन भएको हो । बिहीवार दिउँसो क्रेनको ठक्करबाट पोखरा ५ मालेपाटनमा अधिकारी धाइते भएकी...

स्टेप वाई स्टेप मा वि मा वक्तृत्वकला प्रतियोगिता

पोखरा । स्टेप वाई स्टेप मा वि मासबार, पोखराले आज विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ४१ जना विद्यार्थीले विभिन्न समसामयिक...

पारिवारीक विवादमा आफैँमाथि आगो लगाएकी महिलाको ज्यान गयो

विराटनगर । आफ्नै शरीरमा आगो लगाएर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएका छ । घरायसी विवादको क्रममा आफ्नो शरीरमा मट्टितेल खनाएकी विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले...

साधुको चितामा जलेर चेलाले गरे आत्मदाह !

जनकपुरधाम । सिरहाको नेपाल भारत सिमा क्षेत्रमा एक चेलाले आफुनो साधुको निधन पछि उनकै चितामा आत्मदाह गरेको घटना सार्वजनिक भएको छ । धनुषाको सबैला नगरपालिका –९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका...

ट्राफिक सप्ताहको चौथो दिन : सवारी नियमन अनुगमन, प्रवक्ता पाठक भन्छन्,‘भाडादरमा छुट दिइएको पाइएन’

पोखरा । प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत आज चौथो दिन पनि पोखरामा विभिन्न ७ वटा सचेतनामुलक कार्यक्रम भएको छ । जसअन्तर्गत आज चालक परिचालक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराका विभिन्न स्थानमा गरिएको १५ कार्यक्रममा ९ हजार ७२ चालक परिचालक लाभान्वित...