पोखरा । विश्व हिन्दु महासंघ नेपाल कास्की शाखा र लायन्स क्लव अफ पोखरा भिजिटको संयुक्त आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार चिप्लेढुङगा मानवअधिकार चोकमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष सुवास पौडेलले...
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न...
काठमाडौँ । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्। मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक...
काठमाडौं । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको...
पोखरा । पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६ को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उपमेयर मन्जुदेवी गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर...
काठमाडौं । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणबारे चर्चित नायिका रेखा थापा र ऋचा शर्माले आफ्नो धारणा राखेका छन् । रेखा र ऋचाले २० वर्ष मुनिका नाबालिकाको संरक्षण गर्नु समाजको दायित्व भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । रेखाले सामाजिक...
सुनसरी । सुनसरीको धरानमा एक होटलमा महिलाको शव भेटिएको छ । धरानस्थित १८ बुद्धचोकस्थित न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै...