आज एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पनि देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही देशको अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

  • २४ चैत्र २०७८, बिहीबार ०९:०३ प्रकाशित