सडक र सवारी


म्याग्दीको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल बन्दै

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ । फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने...

सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन गर्न सकिँदैन : ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन् । आइतबार आयोजित ‘ट्राफिक...

पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा

पोखरा । पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा लिइएको छ । पोखराका नगर बसहरू नियमित मर्मत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको भन्दै आइतबार यातायात व्यवस्था कार्यालय कास्कीले पोखराको न्यूरोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको थियो।...

पोखरामा टीभीएस अर्बिटर सर्बजनिक (भिडियोसहित)

पोखरा । टीभीएस मोटर कम्पनीले नेपाली बजारलाई लक्षित गर्दै ल्याएको नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर पोखरामा सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा आयोजना गरेको कार्यक्रममा अर्बिटर सार्वजनिक गरिएको हो...

दुर्घटनाबाट हुने क्षति रोक्न बुलौंदीको आरोलोमा लागाइयो नयाँ जुक्ती

पोखरा । पोखराको लेकसाइड स्थित हल्लनचोक जाने बाटो बुलौंदीको ओरालोमा दैनिकजसो सवारी दुर्घटना हुने र जनधनको क्षति हुनेक्रम बढेसंगै त्यसलाई न्युनिकरण गर्न नयाँ प्रयोग गरिएको छ । सडक सुरक्षामा सरोकार राख्ने पत्रकार शिवराज बस्ताकोटीको अगुवाई, सामुदायिक सेवा...

पहिरो हटेसंगै मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

पोखरा । पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ । यससंगै सवारी साधन दुईतर्फी नै चलेका चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवका अनुसार ६ः ४५ बजे गएको...

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध

पोखरा । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध भएको छ । सिमल तालनजिकै पहिरो खस्दा सो सडकमा दुईतर्फी आवागमन अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ६ः ४५ बजे गएको पहिरो अहिले हटाउने काम भइरहेको छ । ढलेको ठूलो रुख काटेर सकिएको...

रोल्पामा जिप दुर्घटना : ९ जना घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब...

पहिरोले सडक भासिदाँ अरनिको राजमार्ग पूर्ण अवरुद्ध

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९:३० बजे पहिरो खस्दा सडक पूर्ण...