काठमाडौं । पहिरो खसेपछि पृथ्वी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको हो । शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा...
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद रूपमा...
काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै...
मुस्ताङको छुसाङ कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि...
मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण भूमे गाउँपालिका(४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम...
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-४ लौठी खोलामा जिप दुर्घटना भएको छ। अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको जिप मंगलबार लौठी खोलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका-५...
पोखरा । पोखरा बसपार्क निर्माणका लागि बसपार्क भित्रका अधिकांश संरचना भत्काइएसंगै अब पोखराको पृथ्वीचोकलाई व्यवस्थित गर्ने कार्यको सुरुवात भएको छ । यस अगाडि पृथ्वी राजर्माहुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनहरु फुटपाथबाट नै छुट्ने गरेकामा अब बसपार्क...
कालिकोट । कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महावै गाउँपालिका- ५, गेला भन्ने ठाउँका ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार, सोमबार सुर्खेत-जुम्ला...
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप...