काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले...
उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट...
पोखरा । यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर नेताहरुले सरकारले यातायात क्षेत्रको महत्वलाई नबुझेको भन्दै आक्रोस पोखेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दुरी बस तथा मिनिबस इकाइको १६ औं अधिवेशन एवं योगदानमा आधारित सामाजिक सुरक्षा प्रशिक्षण...
पोखरा । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी २५२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका विभिन्न जिल्लामा ४ सय ३५ सवारी दुर्घटना हुँदा ३ सय ४७ जना गम्भीर र १ सय ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग...
पोखरा । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समस्या भएको छ । पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले...
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । ज्यान गुमाउनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।उनको वीरेन्द्र...
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो ।प्रहरीका अनुसार मंगलबार...
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको...
पोखरा । देशको पर्यटकीय राजधानी सहर पोखराबाट संघीय राजधानी सहर काठमाडौं र काठमाडौंबाट पोखरा जोड्नेगरी पछिल्लो समय स्तरीय बस सेवा थप्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा लुम्बिनीबाट काठमाडौं स्तरीय बस सेवा दिइरहेको साकुरा होलिडेज प्रालिले आफ्नो सेवालाई...