जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको...
चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो। डिभिजनका...
काठमाडौं। सिन्धुलीको सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ । फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा आज सोमबार दिउँसो बसले ठक्कर दिदाँ कार सुनकोशी नदीमा खसेको थियो। कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन...
काठमाडौं। सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित ३ जना रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो । लामा सडक विभाग अन्तर्गत मध्यपहाडी...
काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा बसको ठक्करबाट कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । कार खसेको सूचना आएपछि अहिले प्रहरी...
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट झरेको लेदो र पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान माथिबाट झरेको लेदोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भए लगत्तै पहिले...
काठमाडौं । निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्डको तुईन खोला पुल, नाम्सि खोलाको...
काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरूको अवस्थाबारे जानकारी दिएको छ। प्राप्त विवरण अनुसार उपत्यकासहित...
पोखरामा आज बिहान भएको दुर्घटनामा परि एक किशोरको ज्यान गएको छ । पोखरा १४ अनुपम टोलमा आज बिहान ट्याक्सी र स्कुटर एक आपसमा ठोकिँदा म्याग्दी रंघुगंगा घर भई पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारीको ज्यान गएको हो।घटनामा परी गम्भीर घाइते भएका भण्डारीको...