सडक र सवारी


धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमडौं । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज (मंगलबार) १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार...

नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने

चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा...

पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णभीरमा ५० मिटर ट्र्याक तयार

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो...

फेवातालमा भारतीय कार खस्दा दुईजनाको ज्यान गुम्यो, दुई घाइते

पोखरा । पोखराको फेवातालमा कार खस्दा त्यसमा सवार दुईजनाको ज्यान गुमेको छ । दुइजनाको जिवितै उद्धार भएको छ । भारतीय कार फेवा तालमा खस्दा त्यसमा सवार भारतको विहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका ४०–४५ वर्षका अर्का एक पुरुषको ज्यान गुमेको...

कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा...

नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका...

कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका...

कृष्णभीरमा सडक ठप्प भएपछि वैकल्पिक मार्गमा सवारीको चाप

काठमाडौं। त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारीको चाप निकै बढेको छ। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब थपिएपछि मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई तीव्रता...

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ । सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।सडक भासिएपछि पेट्रोलियम पदार्थ...