रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी...
काठमाडौं । भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी...
पोखरा । पोखराका विभिन्न यातायात व्यवसायी कम्पनीहरुले भोटेकोशीमा आएको बाढीमा प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका छन् । पोखरा यातायात प्रालि र पोखरेली ट्याक्सी सेवा प्रालिले आ-आफ्नो साधारणसभाको अबसर...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी...
काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज...
काठमाडौं । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको पृथ्वी राजमार्गको काठमाडौं मुग्लिङ सडक सडक केही समयमै पूर्णरुपमा बन्द भएको छ । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडकमा...
काठमाडौं । काठमाडौं-मुग्लिन खण्डमा रोकिएका सवारी साधन पुनः चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुन बाढी आएको सूचनापस्चात नारायणघाट देखि पोखरा, मुग्लिन र काठमाडौं जाने आउने सबै सवारी साधन रोकिएका थिए । बाढीको...
पोखरा । पोखरामा भलले बगाएर उद्धार गरिएका आमा-छारीको उपचारको क्रममा ज्यान गुमेको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका–३० ढुंगेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन् । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र...
काठमाडौं । पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ । मलेखुपट्टि पोखरी, बाङ्गे र गलौदीमा ७ सय मिटर लेदो हटाउने काम सुरु भएकोले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले...