सडक र सवारी


ट्राफिक जरिवानाबाट गण्डकीमा भादौमा १ करोड २९ लाख रुपैयाँ राजस्व

पोखरा । गण्डकी प्रदेशमा ट्राफिक नियम उल्लंघनकर्ता सवारी चालकलाई गरिएको कारबाहीबाट भदौ महिनामा मात्रै १ करोड २८ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव...

गोरखामा जीप दुर्घटना, एक वृद्धको ज्यान गयो

पोखरा । गोरखामा जिप दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक २ थालाजुङमा दुर्घटना भएको हो । गाडी सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको...

चितवनपछि चाङ्गान नेभो क्यू ०५ पोखरामा सार्वजनिक हुँदै

पोखरा । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन ब्रान्ड नेभोअन्तर्गतको इलेक्ट्रिक एसयूभी नेभो क्यू ०५ शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ । नेपालमा चाङ्गानका लागि अधिकृत डिलर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले पोखरामा सार्वजनिक कार्यक्रमसँगै चारदिने टेस्ट ड्राइभ...

कृष्णभीरमा १८ दिन पछि सवारी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गमा यातायात सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ । यही १४ भदौ देखि कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेकोमा आज बिहानदेखि कृष्णभीर हुँदै गाडी चल्न थालेका हुन् । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको...

कृष्णभीरमा नयाँ ट्रयाक : असोज १ देखि दुईतर्फी यातायात चल्ने

काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाएर २५० मिटर लामो नयाँ ट्रयाक बनाइएको छ। पहिरोले पूर्ण रूपमा ठप्प बनेको उक्त सडकमा यही भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा साना तथा अत्यावश्यक सवारी साधन चल्न थालिसकेका...

रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको ज्यान गयो, १० जना घाइते

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका(६ को देउता खोलामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै...

भरतपुरमा विद्युतीय कारमा आगलागी : एक जनाको जलेर ज्यान गयो

चितवन । भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ। आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा।प्र। ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा...

पोखरामा ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाका नवराज दर्जी रहेको पुष्टि

पोखरा । पोखरामा आज ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा आज बुधबार...

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

काठमाडौं । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा...