राजनीति


किन गरेन एमालेले वामदेव गौतमको राजीनामा स्वीकृत ?

काठमाडौंँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...

महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा : असोज ११ गते सम्बोधन

काठमाडौं । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि...

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा असोज...

अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक त्रिपाठीले लिए विद्यार्थी राजनितीबाट विदा

कास्की । अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक त्रिपाठीले विद्यार्थी राजनितीबाट विदा लिएको घोषणा गरेका छन् । विगत लामो समय देखि विद्यार्थी राजनीती गरेका त्रिपाठी साविक कास्की क्षेत्र नम्वर ४ को क्षेत्रीय सचिव , अध्क्षय , महानगर संयोजक हुदै केन्द्रीय सदस्य...

गठबन्धन टुट्दैन, गठबन्धनमा निकै सुमधुर सम्बन्ध छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबनधनमा निकै सुमधुर सम्बन्ध रहेको भन्दै बाहिर आएको हल्लामा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धन नटुट्ने पनि दाबी गरे । उनले गठबन्धनको...

किन भने प्रचण्डले ओलीलाई बुद्धि नभएको नेता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताएका छन् । वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उनले यस्तो बताएका...

नेकपा एसले टुँग्यायो पदाधिकारीको

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुँगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको नाम सहमतिमा टुँगो लगाएको हो । मंगलबारदेखि  काठमाडौंमा जारी बैठकले पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । भने अन्य ४ जनालाई उपाध्यक्षमा...

डा. भुसाल बने नेकपा एसको महासचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो । सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उनको नाममा सहमति जनाउने...

प्रतिनिधि सभाको बैठक आज

काठमाडौं । एमालेको अवरोधकै बिच पनि प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैँछ ।बार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन...