पोखरा । गण्डकी प्रदेशका निवार्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सिंहदरबारमा बसेकाहरु संघीयता विरोधी रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै...
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वर्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको बताए । पोखरेलले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी...
काठमाडौँ । काठमाडौंको सडकहरुमा आज बिहानै देखि एमसीसीको विरोधमा प्रर्दशनकारी उग्र रुपमा उत्रिएका छन् । प्रर्दशनकारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले १३७ प्रर्दशनकारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बबरमहल...
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्याक्रममा पहिलो गण्डकी रत्न धोषण गरिएको छ । म्याग्दीका महाबिर पुनलाई यो वर्षको गण्डकी रत्न प्रदान गर्ने कार्यक्रममा जनकारी दिइयो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव...
काठमाडौं । एमसीसीबारे सत्तारुढ गठबन्धनले भोलि अन्तिम छलफल गर्ने भएका छन् । एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल...
काठमाडौं । यही फागुन ६ गते शुक्रबार बस्ने संसद बैठकमा एमसीसी टेबल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले दाबी गरेका छन् । आज(बुधबार)को प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका...
पोखरा । महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हिजो (मंगलवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट सिफारिस भएको महावीर पुनको नाम अनुमोदन गरेको हो। हिजोको सो निर्णय आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव...
काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि...