पोखरा । नेपाली कांग्रेस पोखरा महानगरले मेयर र उपमेयरका आकांक्षीबाट आर्थिक संकलन थालेको छ । महानगरको मेयरको आकांक्षा राख्नेले २५ हजार र उपमेयरमा आकांक्षा राख्नेले २० हजार रुपैया शुल्क बुझाउनुपर्ने छ । कांग्रेसले शनिबार देखी आइतबार ४ बजेसम्मका लागि उम्मेदवार...
बुटवल । रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच...
काठमाडौं । हप्तामा दुई दिन बिदा दिने विषयमा बाहिर चलेका चर्चा हल्ला मात्र भएको बताइएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सातामा दुई दिन बिदा दिने विषय हल्लामात्रै भएको बताएका हुन् । उनले भनेका छन्, ‘यो सबै हल्ला मात्र हो,यसबारे कुनै तयारी...
पोखरा । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका...
काठमाडौं । नेकपा एमालेबाट भरतपुर महानगरको मेयर पदका उम्मेदवार बन्ने पक्का भएका विजयी सुवेदीले गठबन्धन बिनै जित्ने दाबी गरेका छन् । एक अनलाइनलाई दिएको अन्र्तवार्ताको क्रममा उनले आफुले गठबन्धन बिनै जित्ने दाबी गरेका हुन् । उनले भने,‘चितवनका जनता सचेत नागरिक...
दमौली । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीले शनिबार एमालेसँग चुनाबी तालमेल गर्ने सहमति गरेका हुन् । तनहुँ कांग्रेसलाई एक बनाएर अगाडि...
पोखरा । नेपाल तरुण दल पोखरा महानगर–२८ मा सन्तोष वास्तोलाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । वडा भेलाले वास्तोलाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा नरेस सुनार, धनश्याम तिवारी, अशोक तिमिल्सेना , सन्तोषजंग गौतम र पुष्पराज...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा महानगरपालिकामा आफ्ना ८ हजार पार्टी सदस्य रहेको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो शक्तिका आधारमा पोखरामा मेयर...
बागलुङ । कांग्रेस नेता हरिप्रसाद आचार्य बागलुङको जैमिनी नगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेविसंघ, तरुण दलमा लागेका बागलुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने घोषणा गरेका हुन् । ६०...