काठमाडौं । मन्त्रिपरिषद्ले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । गत चैत ३० गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसहितका महत्वपूर्ण निर्णय गरेको हो...
काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट...
पोखरा । नेकपा एमालेले पोखरामा मेयरको उम्मेद्वार छान्न आज आन्तरिक निर्वाचन गराउँदैछ । सहमति नजुटेपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्न चुनाव गराउने भएको छ । एमाले निर्वाचन कमिटीले बिहीबार सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम...
काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश रिजालले काठमाडौं या पोखरामा मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिनु भनेको नेकपा एमालेलाई जिताउनु भएको बताएका छन् । गठबन्धन भित्रको भागबन्डा अनुसार पोखरामा आफुहरुले मेयर पाउनुपर्ने माधव नेपाल नेतृत्वको नेकपा एसको दाबी...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य...
काठमाडौं । आगामी निर्वाचनमा एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले अन्तत् दुई साना दलसँग चुनावी तालमेल गरेको छ । दुवै दल सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले निर्णयप्रति नेता भीम रावलले...
काठमाडौं। संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सुशोभन गरेकी छिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष पार्टीभित्र हुने अन्यायविरुद्ध लड्ने घोषणा गरेका छन्।नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् । ‘पार्टीभित्र भएका...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट थोपरिएको तालमेलले पार्टीमा हित नगर्ने बताएका छन् । गठबन्धनको तालमेलबारे बनेको मोडालिटीमा स्थानीय तहको प्रमु उपप्रमुख केन्द्रबाट भागबन्डा लाग्ने सहमति भएको थियो । सोही सन्दर्भ मा थापाले स्थानीय स्तरमा...