काठमाडौं। सत्ता गठबन्धनमा चुनावी तालमेलको कुरा नमिल्ने संकेतहरु देखिएको छ । नेपाली काँग्रेसभित्र तालमेलप्रति तिव्र असन्तुष्टि भएसँगै कुरा नमिल्ने संकेतहरु देखिएको हो । काँग्रेसले कम्तिमा ४ महानगरपालिकासहित अधिकांश उमहानगरपालिका, आफूले जितेको नगरपालिका...
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले...
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि...
पोखरा । सत्ता घटन दल नेकपा एकिकृत समाजवादी (एस)ले पोखरा महानगरको मेयर र उपमेयरका आकांक्षीको नाम सिफारीस गरेको छ । मेयरमा एकीकृत समाजवादीले १२ जनाको नाम सिफारिस गरेको छ, भने उपमेयरमा ३ जनाको नामा सिफारीस गरेको छ । आइततबार बसेको एकीकृत समाजवादीको जिल्ला...
पोखरा । कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसंग रकम उठाएको छ । मेयरमा आकांक्षीसंग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसंग २० हजार रुपैयाँका दरले पैसा उठाइएको कांग्रेस महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी...
पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर उम्मेदवार बन्न १८ जनाले निवेदन दिएका छन् । उपमेयरका लागि १० जनाले निवेदन दिएको नेपाली कांग्रेस महानगर समितिले जनाएको छ । । मेयर र उपमेयरको उम्मेदवारका लागि निवेदन दिन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले...
काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् । सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । उनको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ...
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक जारी रहेको छ । स्थानीय तह निर्वाचन आउन जम्मा २६ दिन बाँकी रहँदा पनि गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन । जारी बैठकमा महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा...
गोरखामा गठबन्धनका चारवटै दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बनेको छ। बारम्बार गठबन्धन दलको बैठक बसेपनि ठोस निर्णय गर्न नसक्दा तालमेलको सम्भावना निकै कम रहको बताइएको छ । कांग्रेसले यस अघि जितेको नौ वटै पालिकामा दावी छाडेको छैन। माओवादी केन्द्रले आधारआधा...