राजनीति


आयोगले बोलाएको बैठकमा भाडभैलो : हस्ताक्षर नै नगरी फर्कियो एमाले

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा भाडभैलो भएको छ । निर्वाचनमा सहभागी हुने ७९ दलहरुसँग छलफल गर्न बोलाएको बैठकमा साना दलहरुले आफुहरुलाई बोल्नै नदिएको भन्दै होहल्ला एवम् नाराबाजी...

तत्काल उम्मेदवार सिफारिस नगर्न कांग्रेसको सर्कुलर

कैलाली । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई होल्ड गरेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काल उम्मेदवार सिफारिसको कामलाई रोक्न जिल्ला समितिहरूलाई निर्देशन दिएको...

गठबन्धनको निर्वाचन समिति गठन : यी १० नेता परे समितिमा (नामसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । काँग्रेसबाट महामन्त्री...

सत्ता गठबन्धनको बैठक सुरु : तालमेल मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको...

चुनावमा भाग लिने ७९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।स्थानीय तहको चुनावमा भाग लिने दलहरुसँग बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई...

कास्कीका सबै पालिका र वडामा तालमेल गर्ने पाँच दलको निर्णय

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा सत्ता गठबन्धनमा रहेका दलबहरु बीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कास्की कांग्रेसको कार्यालयमा बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठकले कास्कीका...

राष्ट्रपति भण्डारीद्धारा काष्ठमण्डपको उद्घाटन : सर्वसाधारणका लागि खुल्ला

काठमाडौं । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुननिर्माण कार्य सकिएको छ । पुननिर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।आज उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुल्ला भएको छ...

कांग्रेस नेता डा. कोईरालाको प्रश्न : तालमेललाई खराब भन्दिन, तर यसलाई कसरी म्यानेज गर्ने ?

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्य आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा सोमवार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार...

धर्म परिवर्तनको डढेलोले मुलुक धार्मिक द्वन्दतर्फ जाँदैछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलो फैलिएको बताएका छन् । थापाले यो डढेलोले मुलुकमा धार्मिक द्धन्द्ध निम्तिन सक्ने भन्दै सचेत गराएका छन् । यस्तै अध्यक्ष थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसंग सम्झौता गर्दा बाटो...