राजनीति


एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना...

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिवार बिहान निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय...

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै...

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले...

एमालेको बहिष्कारबीच तीन विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित तीन विद्येयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन०...

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने तय भएको छैन । बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ । निर्वाचनको मिति घोषणापूर्व...

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई हेरफेर गर्ने जसपाको तयारी

काठमाडौं । जसपाले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका हुन्। जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक...

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

काठमाण्डौ । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि...

राप्रपाको केन्द्रीय समिति बैठक साउनमा, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै...