राजनीति


यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले ६ वटा मुख्य निर्णयहरू...

विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति गणेश पराजुली बन्ने निश्चित

काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएको छ । सभापतिमा उम्मेदवारी...

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे कांग्रेस प्रवेश

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे)नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्। इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई...

कांग्रेसको १५औं महाधिवेशन दुई दिन पछि सारियो

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन पछि सारिएको छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन असोज १८ गते हुने तय भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति...

आज मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ । सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला...

गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । यस्तै, उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत निर्वाचित भएका छन्...

स्याङ्जा कांग्रेसमा दुई धार, क्षेत्रीय अधिवेशनमा शक्ति परीक्षण !

स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको संघारमा स्याङ्जा कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण सतहमा आएको छ । वडा र स्थानीय तहको नेतृत्व चयनपछि क्षेत्रीय अधिवेशनमा केन्द्रित कांग्रेस स्याङ्जा अहिले विशेष महाधिवेशन पक्षधर र...

रसुवा बाढी प्रभावित विद्यार्थीलाई शुल्कमा सहुलियत र छात्रावासको व्यवस्था गर्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेको छ । त्रिवि उपकुलपति प्रा।डा।भोला थापालाई...