राजनीति


एमालेले ३३ जनालाई गर्‍यो केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो । एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति...

कांग्रेस कास्की २ बाट महाधिवेशन प्रतिनिधिमा शंकरप्रसाद बास्तोलाको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको...

देउवा समूहले तोक्यो समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् । बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निःशुल्क कानुनी सहायता...

तनहुँका १० पालिकामा कांग्रेसको नयाँ नेतृत्व

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट व्यास नगर सभापतिमा...

कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीले गरे उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं.१ को सभापतिमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन्। केसीले आज असोज ८ गते उम्मेदवारी घोषणा पत्र जारी गर्दै आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि...

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबिच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा यो भेटघाट भएको हो। भेटका...

प्रतिनिधि सभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, एक विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३...

भारी वर्षाको सम्भावनापछि प्रधानमन्त्री शाहको अनुरोध : भने, ‘मौसम विभागको सूचना र निर्देशन पालना गर्नुस’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भारी वर्षाको सम्भावनापछि सम्पूर्ण नागरिकहरुलाई सुरक्षित, सचेत र सावधानी अपनाउन अनुरोध गरेका छन् । मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ,...