काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग...
काठमाडौं । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ । डा। शशाङ्क कोइराला नेतृत्वको १५ औँ महाधिवेशन आयोजक समितिले बनाएको केन्द्रीस्य निर्वाचन समितिले...
काठमाडौंं । महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तीको जिम्मा लगाएर छाडिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले उनलाइ आफन्तीको जिम्मा लगाइएको बताए । आइतबार...
विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन्...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन् । विकसित देशहरुको शैलीप्रति उनले गम्भीर प्रश्न समेत उठाएका छन् । 'अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल...
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीमा प्रस्ताव गरेको थियो । उक्त निर्णयलाई...