राजनीति


राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य...

दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार गरौँ : सांसद न्यौपाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई...

कांग्रेस स्याङ्जा–२ मा पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

  स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा पुन मतदान गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई...

एमालेका केन्द्रीय सदस्यको शपथ ग्रहण स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ...

एमाले अध्यक्ष ओलीद्वारा कम्युनिस्ट नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो । उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा...

चालु संसद् अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान...

नेपाली कांग्रेसमा देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही १८ असोज देखि गर्ने १५ औं महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा...

रासायनिक मल कारखाना खोल्न सरकार अगाडि बढिरहेको छ : बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा...

देउवा समूहको महाधिवेशनको कार्यतालिका निर्वाचन अयोगमा दर्ता

काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ । देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले...