राजनीति


देउवा समूहको महाधिवेशनमा शेखर निकट नेता, कार्यकर्ता सहभागी हुने

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् । देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३...

जेनजी प्रदर्शनकारीलाई कारागारमुक्त गर्न सिफारिस

काठमाडौं। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ । बुधबार उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । उपसमितिले जेनजी...

कांग्रेसको मोरङ अधिवेशनमा झडप : दर्जनौं घाईते

मोरङ। नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनमा झडप भएको छ। झडपमा दर्जनौं घाईते भएका छन् । पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तबदार, जेनजी समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि साङ्घातिक हमला भएको हो । तीन घाइतेको उपचार भइरहेको...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन श्रम संस्कृति सांसदको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती...

स्थानीय चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन् । अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला...

रास्वपा केन्द्रीय समिति बैठक १७ असोजका लागि आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ । १७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण असोज १५ गते बिहीबार हुने भएको छ ।असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो । उनीहरुको शपथ ग्रहण १५ गते...

प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी बनाउन दुवै देश प्रयासरत छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताएका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा...

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कडाइ गरिने बताएका छन् । मंगलबार पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अब विपक्षीलाई रमाउनेगरी बोल्नेलाई कारबाही गरिने पनि चेतावनी दिएका छन् । ‘अब पार्टीभित्र...