राजनीति


राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन

​काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ। बैतडी, बागलुङ, सिन्धुली,...

कांग्रेस कास्की–२ मा पुनः निर्वाचनको माग

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा पुन निर्वाचनको माग गरिएको छ । क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरी पुनः मतदानको माग गरिएको हो। क्षेत्रीय सभापतिका उम्मेदवार सुभाष सिग्देल, प्रदेशसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार अर्जुन...

कांग्रेस कास्की १ को सभापतिमा सरोज केसी निर्वाचित

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराउँदै...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको...

ज्येष्ठ नागरिकलाई सम्मान गर्न सांसदहरूको सुझाव

काठमाडौं। प्रतिनिधि सभाको बिहीबारको शून्य समयमा भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरुले ज्येष्ठ नागरिकलाई समाजका अग्रज र अनुभवी व्यक्तित्वका रुपमा सम्मानजनक व्यवहार गर्ने...

विपद् अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति

काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ।आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्। समितिमा सांसदहरू गीता...

कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ । संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर रुपमा महाधिवेशन गर्न लागेको छ । सोहीअनुसार...

अस्ट्रेलियाका राजदूत र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग...