समाचार


घट्दै संक्रमणदर: २४ घण्टामा थपिए १३३० संक्रमित, निको भए १८३०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । आज (मंगलबार) १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७...

लाइसेन्स छाप्न विभागले मगायो फ्रान्सबाट १४ लाख स्मार्ट कार्ड

काठमाडौं । स्मार्टकार्ड अभावमा रोकिएको लाइसेन्स छाप्ने काम अब सुचारु हुने भएको छ । स्मार्टकार्ड मौज्दात सकिदै जाँदा विगत ४/५ महिनादेखि लाइसेन्स छाप्ने काम रोकिएको थियो । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यातायात व्यवस्था विभागले स्मार्ट कार्ड...

हिमालय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

हेमजा । हिमालय बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । हिमालय बचत तथा ऋण सहकारी, पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष...

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहा । ब्वाइफ्रेन्डसँग मिली आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । सिरहाको गोलबजार नगरपालिका सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी हरिहरदेवी महरा श्रीमान्को हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रीमान् ३९ वर्षीय...

तनहुँ : स्पीड सवारी चलाउनेलाई कारबाही, राडर गनमार्फत गति मापन

दमौली । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै...

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

बलेवा । बागलुङमा चट्याङ लागि एकको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ् लागेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सोमबार बेलुकी चट्याङ् लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस : हत्या हिंसा बढ्दा शान्ति स्थापनामा चुनौती

काठमाडौं । विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको  अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् । बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ...

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो...

सशस्त्र प्रहरीमाथि भारतीय तस्करको ढुंगामुढा, तीन प्रहरी घाईते

कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...