अन्तराष्ट्रिय


चीन विमान दुर्घटनाः २४ घण्टा वित्दा पनि यात्रु भेटिएनन्

एजेन्सी । हिजो (सोमबार) चीनमा भएको जहाज दुर्घटनामा सवार यात्रुसहित चालक दलका सबै सदस्यको अवस्था अज्ञात छ । दुर्घटना भएको २४ घण्टा बित्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले...

चीनमा १३२ यात्रु बोकेको जहाज दुर्घटना

काठमाडौँ । चीनमा चाइना इस्टर्न एयरलाइन्स कम्पनीको यात्रुबाहक विमान दुर्घटनामा परेको छ । १३२ जना यात्रु बोकेको जहाज दुर्घटना भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहाडी क्षेत्रमा आगलागीका कारण बोइङ ७३७ जहाज दुर्घटना भएको बताइएको छ । चीनको...

युक्रेनमा लिक भयो हानिकारक ग्याँस एमोनिया: पाँच किलोमिटर वरपर नबस्न सुझाव

एजेन्सी । युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको सुमी सहरस्थित एक कारखानाबाट रसायनिक हानिकारक ग्यास एमोनिया ग्यास लिक भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । क्षेत्रीय गभर्नर दिमित्रो झिभित्स्कीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।उनले...

युक्रेनी राष्ट्रपति जेलेन्सकी र उनको परिवारलाई शरण दिने बेलायतको प्रस्ताव

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेका छन्र ।जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित...

पुटिनले दिए सेनालाई परमाणु युद्ध अभ्यासको आदेश

ऐजेन्सी । रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका...

श्रीलंकामा कागज अभाव, विद्यार्थीको परीक्षा नै रद्द

एजेन्सी । श्रीलंकामा कागज अभाव हुदाँ स्कुल कलेजका परीक्षा रद्द भएको छ। परीक्षाका लागि चाहिने पेपर अभाव हुदाँ श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको हो । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित...

युक्रेन युद्धमा हालसम्म ८४७ सर्वसाधारण मारिए

काठमाडौं । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू,...

बाइडेन र सीबीच १ घण्टा ५२ मिनेट कुराकानी, युक्रेन र रूसको विषयमा के कुरा भयो ?

पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार १ घण्टा ५२ मिनेट लामो कुराकानी भएको छ । ग्लोबल टाइम्सका अनुसार बाइडेन र सीबीच भिडिओ कुराकानी भएको हो । उनीहरूको कुराकानी रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यससँग सम्बन्धित विषयमा...

इरानमा महँगी र बेरोजगारी बढ्दो, खर्च धान्न शरीर बेच्न बाध्य छन् युवायुवती

एजेन्सी । इरानमा महँगी र बरोजगारी बढ्दा युवायुवती र महिलाहरु शरीर बेच्न बाध्य भएका छन् । इरानमा महिलाका लागि जागिरको कम अवसर र लैङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका अधिकांश महिलाहरू पैसाका लागि शरीर बेच्न बाध्य भएको बीबीसीले जनाएको छ। काम जोखिमपूर्ण...