अन्तराष्ट्रिय


भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...

भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...

रुसमाथि थप प्रतिबन्ध : ९० प्रतिशत तेल कटौती गर्दै युरोपेली संघ

युरोपेली संघ संस्थाहरुले रुसी तेल कटौती गर्ने भएको छ । युक्रेनमा हमला गर्दै आएको रुसमाथि अमेरिका तथा युरोपियन राष्ट्रहरुले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । थप प्रतिबन्ध स्वरुप इयुले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने निर्णय गरेको छ । पूर्ण...

अमेरिकाले युक्रेनलाई रकेट नदिने

अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् । बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् । युक्रेनका...

सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीमा मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिएका छन् । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको...

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् । खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले...

मुक्का हानेर एअर होस्टेसको दाँत भाँच्ने महिलालाई जेल सजाय

उडिरहेको विमानकी एअर होस्टेसलाई मुक्का हानी दाँत भाँच्ने महिलालाई जेल सजाय सुनाइएको छ । साउथवेस्ट एअरलाइन्सकी एअर होस्टेसलाई दाँत भाँच्ने गरि मुक्का हान्ने क्यालिफोर्नियाकी एक महिलालाई १५ महिना जेल सजाय सुनाइएको हो । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना...

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

डोनबास क्षेत्रमा भीषण संघर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ। रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो। रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम...