सुडान । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको ज्यान गएको छ । साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धारको क्रममा ६० जनाको शव भेटिएको जनाइएको छ । रातभरि...
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा...
काठमाडौं । अमेरिकाले तीन महिनासम्म पुग्ने गरी नेपालका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनेभएको छ । ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने अमेरिकी सरकारले घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी...
बेइजिङ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर ९सीईएनसी० का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु २९.२३...
संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु...
काठमाडौं । रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको ज्यान गएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी...
कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका...
नयाँ दिल्ली। सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। यस घटनामा धेरै जना घाइते भएका छन्। साउनको सोमबारी व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए। पूजा...