अन्तराष्ट्रिय


इटालीद्वारा पुटिनसँग जोडिएको सुपरयाट कब्जा

एजेन्सी । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको...

चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु, १० को उद्धार

चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा...

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

एजेन्सी । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्। लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको...

रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्यो

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा “आक्रमण” गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्। “युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी...

अफगानिस्तानमा चरम खाद्य संकट : आधा बढी मानिस भोकमरीको चपेटामा

अफगानिस्तानमा चरम भोकमरी देखिएको छ। खाद्य सङ्कटका कारण दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीको चपेटामा परेका छन्। त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी रहेको हो। करिब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको...

उत्तर कोरियामा खडेरी :सरकारले खेतीका लागि अफिसका कर्मचारीलाई खेतमा खटायो

सोउल । उत्तर कोरियामा सरकारले खडेरीसँग लड्न अफिसमा काम गर्ने कर्मचारीहरुलाई खेतको काममा खटाएको छ । खडेरीले आक्रान्त बनेको उत्तर कोरियाले अहिले यस समस्याको समाधान स्वरुप कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाएको हो । हालको खडेरी लामो समयसम्म रहन...

युक्रेनमा सवारी दुर्घटना : २६ जनाको मृत्यु

एजेन्सी । युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो । यात्रुबाहक एउटा बस अर्को पेट्रोलियम पदार्थ...

रुसी राष्ट्रपति पुटिनलाई भेट्न चाहन्छु : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’...

भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमण तीव्र बन्न थालेको छ । भारतको स्वास्थ्य मन्त्रालय दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित थपिएका छन् ।यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु...