अन्तराष्ट्रिय


दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

एजेन्सी । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । आफ्नै छोराले चलाएको गोली लागेर घाईते भएका बाबु २६ वर्षीय रेगीलाई अस्पताल पुर्‍याए लगत्तै...

तीर्थयात्री बोकेको बस दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी । भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना हुदाँ २६ जनाको ज्यान गएको छ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेदाँ उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका...

कन्टेनर डिपोमा आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । बंगलादेशमा कन्टेनर डिपोमा भिषण आगलागी हुदाँ ५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थानले जनाएका छन् । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा आगो लागेको हो । आगलागीमा करिव १०० जना घाइते भएको बंगलादेशी अधिकारीहरूले...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि‍‍‍‍‍………

एजेन्सी । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि‍‍‍‍‍………

एजेन्सी । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र...

चीनमा ठूलो भूकम्प, चार जनाको मृत्यु

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु...

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, चारको मृत्यु

एजेन्सी । अमेरिकाको एक अस्पतालमा गोली चलेको छ । अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।ओकलाहोमाका...

गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी...

श्रीलंकामा खाद्य संकट : किसानलाई धान रोप्न आग्रह

एजेन्सी । आर्थिक संकटबाट फसेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ । श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् ।श्रीलंकामा अहिले रोपाइँको समय हो । ‘हामी सबै किसानलाई...