काठमाडौं । पश्चिमी युरोपको ठुलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको ज्यान गएको छ । 'जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,' पब्लिक हेल्थ फ्रान्सले...
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवितै उद्धार गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब...
काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा २३५ जनाको ज्यान गएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू...
भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको ज्यान गएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएकी छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिइन् । देशका...
दोहा। कतारको सबैभन्दा ठुलो ग्यास फ्याक्ट्रीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ भने अन्य ६६ जना घाइते भएका छन्। र्यास लाफान औद्योगिक क्षेत्रमा रहेको देशकै मुख्य तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० प्रशोधन केन्द्रमा आइतबार राति...
पेरिस। फ्रान्स, स्पेन लगायत पश्चिमी र मध्य युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी बढेपछि ‘रेड अलर्ट’ जारी गरिएको छ। आउँदा दिनहरूमा तापक्रम थप बढ्ने र ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएपछि जनजीवन प्रभावित बनेको छ। फ्रान्सका आधाभन्दा...
काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेका छन्। १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनका क्रममा स्टार्मरले आफूले...
काठमाडौं । अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ । स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको शान्ति सम्झौता समारोह अन्तिम समयमा स्थगित भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन...
जेनेभा । अमेरिका र इरानबिच भएको सम्झौतापछि त्यसको कार्यान्वयनबारे प्रारम्भिक वार्ता शुक्रबार स्विट्जरल्यान्डको पहाडी रिसोर्ट बुर्गेनस्टकमा हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिका, इरान तथा मध्यस्थकर्ताहरू...