अन्तराष्ट्रिय


पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, २० जनाको ज्यान गयो

पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् ।आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका...

बङ्गलादेशमा दादुरा महामारी : साढे दुई महिनामा ५०० भन्दा बढी बालबालिकाले ज्यान गुमाए

 ढाका । बङ्गलादेशमा दादुरा महामारी फैलिदाँ ५०० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । गत मार्च १५ देखिको तथ्यांकअनुसार हालसम्म दादुराबाट ज्यान गुमाउने बालबालिकाको सङ्ख्या ५१२ पुगेको छ ।जुन यो दशकौँ यताकै सबैभन्दा घातक प्रकोप बनेको छ ।शनिवार पनि मृत्यु...

कंगोपछि युगान्डामा पनि इबोला संक्रमणबाट एकको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोलाको प्रकोपका कारण धेरै मानिसको ज्यान गएको छ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्ल्यूएचओले भनेको छ कि लगभग २४६ संदिग्ध...

थप ४५ दिन लम्बियो इजरायल र बिचकाकाे युद्ध बिराम

काठमाडौं । अमेरिकाले इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका...

इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति

काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्त्वपूर्ण सहमति...

भारतको उत्तर प्रदेशमा भीषण आँधीबेहरी : ९६ जनाको ज्यान गयो

नयाँ दिल्ली । बुधवार उत्तर प्रदेशका धेरै जिल्लाहरूमा भीषण आँधीबेहरी र वर्षाले विनाश मच्चाएको छ । हुरीले रूखहरू र बिजुलीका पोलहरू उखेलेर धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध पारेको छ । विभिन्न जिल्लाहरूमा ९६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते...

पाकिस्तानमा प्रहरी चौकीमा आतंकारीको आक्रमण : १५ प्रहरीको ज्यान गयो

पाकिस्तानमा प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको ज्यान गएको छ।पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्किएको र विस्फोटपछि कट्टरपन्थीहरु चौकीभित्र पसेर प्रहरीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय...

नेपाल भ्रमणमा आउँदै भारतीय विदेश सचिव मिस्री

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ। विदेश सचिव मिस्रीले नेपाल आएपछि...

भारतको केरलास्थित पटका कारखानामा विस्फोट : १३ जनाको ज्यान गयो

काठमाडौं । भारतको केरला राज्यस्थित एक पटाका कारखानामा हिजो भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् । जसमा...