काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको...
वासिङ्टन डिसी । अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन्। आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ। यस प्रारम्भिक सम्झौतासँगै...
काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई ४ देखि तेहरानमा सुरु हुने भएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूको जानकारी अनुसार, यो अन्त्येष्टि जुलाई ९ मा उनको गृहसहर मशहदमा समापन हुनेछ। गत फेब्रुअरी...
कश्मीर । कश्मीरमा विरोध प्रदर्शन भएको छ । प्रर्दशनमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरू बिचको झडपमा परि ज्यान गुमाउनेको संख्या २० जना पुगेको एएफपीले जनाएको छ । आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का...
तेहरान । इरान र इजरायलले पछिल्लो दिनहरूमा भएको सैन्य तनावपछि एक–अर्कामाथि आक्रमण रोकेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यो घोषणा आएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले...
मनिला। फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको ज्यान गएको हो । यो क्षेत्र...
भारतको बिहार राज्यस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा भीषण आगलागी हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ । मुजफ्फरपुरको प्रसाद अस्पतालमा बिहीबार बिहान करिब ३ बजे आगलागी भएको हो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा चार जनाकोज्यान...
मलेसिया । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न...
केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको ज्यान गएको छ भने अन्य ७४ जना घाइते भएका छन् । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा...