पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय नीर शाह र केकी अधिकारीसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले...
काठमाडौं । फिल्म सुटिङका लागि भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएको जनाइएको छ । उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा...
पोखरा । पछिल्लो समय चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशैँ तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैँ तिहार गीत हो । बाध्यताले मुग्लाने...
पोखरा । चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट...
पोखरा । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । गएराति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा भरतमणि विजेता घोषित भएका हुन् । उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। फस्ट रनरअप बिक्की अग्रवाल...
पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...
पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका छन् । गीतको...
पोखरा । जनगायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या,...
पोखरा । गायक विशाल रायमाझी र प्रतिक्षा काफ्लेले तीज गित बजारमा ल्याएका छन् । विगतमा जस्तै यस वर्ष पनि विशाल र प्रतिक्षाले रोमान्टिक शैलिमा गीत ल्याएका छन् । विशाल रायमाझी युटुव च्यानमा सार्वजनिक गीतले अहिले चर्चा पाएको छ । गीतमा बिशालकै शब्द–संगीत तथा...