गर्भवतीको तीज गीत “संगिनी”

केन्द्रभाग मिडिया

पोखरा ।
गायक विशाल रायमाझी र प्रतिक्षा काफ्लेले तीज गित बजारमा ल्याएका छन् ।

विगतमा जस्तै यस वर्ष पनि विशाल र प्रतिक्षाले रोमान्टिक शैलिमा गीत ल्याएका छन् । विशाल रायमाझी युटुव च्यानमा सार्वजनिक गीतले अहिले चर्चा पाएको छ । गीतमा बिशालकै शब्द–संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ ।

राज कुमार मगरको निर्देशनमा मिडियो तयार भएको हो । भिडियोमा एलिना रायमाझी, अल्फाज शाह, पूजन घिमिरे, कुशल अधिकारि, गोबिन्द थापा, प्रिन्स पाण्डे लगाएतलाई देख्न सकिन्छ ।

 

  • ९ भाद्र २०७८, बुधबार १४:४४ प्रकाशित