पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘वि अल आर कनेक्टेड’ शिर्षकमा विद्यालयका ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ शुक्रबार न्युरोडको स्र्टेट नम्बर १४ को नगेन आर्ट एकेडेमीमा...
काठमाडौं । युट्युबले भिडिओको डिस्लाइक संख्यालाई अब प्राइभेट बनाउने भएको छ । युट्युवले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो ।युट्युबमा अपलोड भएको भिडियोको लाइक र डिस्लाइक दवै हाल सार्वजनिक रुपमै देखिन्छ तर अब भने युट्युवले...
पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवको १४ औं संस्करण शनिबार भाइटिकका कै दिन गरिने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव गर्न लागिएको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै...
पोखरा । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेशको आयोजनमा विहीबार सप्तरंगी सांस्कृतिक देउसी–भैलो कार्यक्रम भएको छ । संस्कृतिको सम्मान, सप्तरंगीको अभियान नाराका साथ दिपावलीको अवसर पारेर पोखराको गैह्रपाटनमा सांस्कृतिक कार्यक्रम गरिएको हो । https://www.youtube.com/watch?v=mKF9LX9the8 संस्कृतिविद्...
काठमाडौं । पछिल्लो समय निकै नै चर्चा बटुलेको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ । आउँदो सातादेखि नै शो बन्द हुने शो सञ्चालक हाँस्य कलाकार जितु नेपालले पुष्टि गरेका छन् ।शोको आर्कषणको पात्र ‘फुलन्देकी आमा’ उमेश राई अर्को शो...
काठमाडौं । ड्रग्स केसमा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्। २० दिनदेखि जेलमा रहेका आर्यनलाई बम्बई उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । लागुपदार्थ...
पोखरा । लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ । सुनील परियारको...
काठमाडौं । टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ...
पोखरा । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहलाई भेटेका छन् । हास्य कलाकार दले दाइ (सुमन कोइराला) सगै पारसलाई भेट्न पुगेका थिए । दुवैबीच एक घण्टा कुराकानी भएको भरतमणिले सामाजिक संचालमा पोष्ट गरेका छन् । कमेडि च्याम्पियनमा भरतमणिले...