मनोरञ्जन


दोहोरीगीत प्रतिष्ठान नेपालको साधारण सभाको तयारी तिव्र

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा २०७८ को तयारी तिव्र पारिएको छ । साधारण सभा पौष २ र ३ गते प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा हँुदैछ । साधारण...

बलिउड अभिनेत्री ज्याकलिन परिन् पक्राउ

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छिन् । ज्याकलिन विदेश जाँदै गरेको अवस्थामा विमानस्थलबाट पक्राउ परेकी हुन् । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध लुक आउट नोटिस जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ...

कक्षा १२ मा पास भइन् नायिका करिश्मा मानन्धर

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षा उत्तीर्ण भएकी छिन् । आज सार्वजनिक भएको उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।समग्रमा उनको २.४१ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म...

कन्सर्टका लागि काठमाडौं आइन् इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी

काठमाडौं । इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी आज शुक्रबार नेपाल आएकी छन् । राजाकुमारी कन्सर्टका लागि काठमाडौं आएको बताइएको छ । उनलाई ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा इन्भाईट गरिएको हो । शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई...

मुकुन्देले गरे इन्गेजमेन्ट, २७ मंसिरमा बिहे

युट्युबमा आफ्ना अभिव्यक्तिले दर्शकलाई मनोरञ्जन दिने मुकुन्द घिमिरेले इन्गेजमेन्ट गरेका छन् । उनले हिजो शनिबार झापाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट गरेका हुन्। मुकुन्दे नामले चर्चित घिमिरेले इन्दिरा संग्रौलासँग इनगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै दर्शकको...

गायिका तथा भ्वाइस अफ किड्स नेपालकी कोच प्रविशाले गरिन विवाह

गायिका तथा भ्वाइस अफ किड्स नेपालकी कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन्। गत हप्ता विबिबार इन्गेजमेन्ट गरेका प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको...

पोखरामा म्याक्सवेलको सम्मेलन, विभिन्न कर्मचारी पुरस्कृत

पोखरा । अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअल मार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज भर्चुअल मार्फत सम्पन्न गरेको हो । सो सम्मेलनमा...

बलिउड अभिनेता राजकुमार रावले गरे बिहे

मुम्बई । चर्चित बलिउड अभिनेता राजकुमार रावले विवाह गरेका छन् । रावले अभिनेत्री पत्रलेखा पलसँग बिहे गरेका हुन् । राव र पलले ११ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक फूहरूबीचको प्रेम र...

चित्रकला प्रतियोगितामा राईजिङ स्टारकी शुस्मिता प्रथम

पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘वि अल आर कनेक्टेड’ शिर्षकमा विद्यालयका ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ शुक्रबार न्युरोडको स्र्टेट नम्बर १४ को नगेन आर्ट एकेडेमीमा...