मनोरञ्जन


पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न

पोखरा । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र ‘पेन्सन पट्टा’ ले पोखरामा दर्शकको मन छुने प्रयास...

चलचित्र ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ पोखरामा सार्वजनिक

आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा...

मिस नेपाल २०२६ का लागि आवेदन खुला

पोखरा । द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। आयोजक द हिडन ट्रेजरले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालमा सहभागी हुन चाहनेले यही जेठ २५ गते सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । आयोजकको...

पार्टी नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको सन्देश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै हालतमा नेतृत्व नछाड्ने प्रष्ट्याएका छन् । एमालेका एक पदाधिकारीका अनुसार जारी आठौं सचिवालय बैठकमा सदस्यहरूले राखेको धारणा सुन्दै अध्यक्ष ओलीले नेतृत्व नछाड्ने बरू सम्झाउन चाहिँ छाड्नुपर्ने...

चौथो संस्करणको ‘सिनेमा संवाद’को तयारी पूरा

पोखरा । कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको...

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । वादी समुदायको...

गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा। गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि...’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले...

पोखरा -४ ले आयोजना गरेको भजन प्रतियोगितामा धर्मस्थली भजन समूह प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-४ ले महाशिवरात्री उत्सव २०८२ को अवसर पारेर आयोजना गरेको खुला भजन प्रतियोगितामा पोखरा ५ मा रहेको धर्मस्थली भजन समूह प्रथम भएको छ । कुल १० समूह सहभागी प्रतियोगितामा  सुक्ला गण्डकी तनहुँको महेश्वर खनाल समूह दोस्रो...

आज ‘भ्यालेन्टाइन डे’, प्रेम र स्नेह साटासाट गरी मनाइँदै

पोखरा । आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय...