पोखरा । गीतकार चिन्तामणि शिवाकोटीको ‘कोटेश्वर’ बोलको गीत सार्वजनिक भएको छ । शिवाकोटीले आफ्नै युट्युव च्यानल ‘चिन्तामणि सिवाकोटी पोइट एण्ड लिरिक्स’ मार्फत दुई दिन अगाडि उक्त गीत सार्वजनिक गरेका हुन् । मायाँ पिरती, रोमान्स र विछोडको पीडालाई उनले गीतमा...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध थुनछेक बहस जारी रहेको छ । बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि सकिने सम्भावना निकै न्युन रहेको छ ।पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा...
काठमाडौं । अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिन को पाचौं संस्करण सम्पन्न भएको छ । काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले मिस नेपाल टिन २०२२को उपाधि हात पारिन् । साथै, उनले अमेरिकाको मायामी...
काठमाडौँ । झण्डै एक महिनादेखि प्रहरी हिरासतमा रहेका पल शाहविरुद्ध मंगलबार मुद्दा दर्ता हुने भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा गर्ने तयारी भइरहेको बताइएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपरान्हसमम्म अदालतमा अभियोगपत्र...
पोखरा । हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्दा दर्ताको तयारी भएको छ । नाबालिग गायिकालाई माया गर्छु, बिहे गर्छु भन्दै फकाई फुलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको भन्दै अब मुद्दा दर्ताको...
काठमाडौं । नायिका प्रियंका कार्कीलाई सीआईबीले बोलाएको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । उनको बयान भइरहेको ब्युरोले बताएको छ । केही समयअघि सामाजिक...
पोखरा । चर्चित रियालिटी शो नेपाल आइडल सिजन–४ को टाइटल भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा भूपेन्द्रले अन्य पाँच प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । रुपन्देहीका उनले उपाधिसँगै ३० लाख रुपैयाँका साथै विभिन्न...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि तेस्रो पटक म्याद थप भएको छ । नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुदैँ आएको फेवा नव वर्ष महोत्सव झण्डै दुई वर्षपछि पुन आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको आयोजना गर्ने भएको हो । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि...