मनोरञ्जन


सुरक्षा बनिन् कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् । उनी अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ गएराति प्रिमियर भएको छ ।कान्समा पुगेकी सुरक्षाले रेडकार्पेटमा वाक...

यश र सञ्जय दत्त स्टारर् ‘केजीएफ २’ले कमायो ११६२ करोड

काठमाडौं । प्रशान्त नील निर्देशित यशको फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा अझैं पनि राम्रो कलेक्शन गरिरहेको छ । ‘केजीएफ २’को बक्स अफिस कलेक्शन दिन प्रतिदिन बढ्दै गएको छ । यशको फिल्म ‘केजीएफ च्याप्टर–२’ १२ सय करोडको आँकडा नजिक पुगेको छ । ट्रेड एनालिस्ट...

सगरमाथाको क्याम्प ३ मा राजु लामाको कन्सर्ट : राखे विश्व कीर्तिमान

काठमाडौं । गायक राजु लामाले विश्वकै सर्वाधिक उचाईमा कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका हुन् । उनले सगरमाथाको क्याम्प(३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका...

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

पोखरा । प्रहरी हिरासतमा रहेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । बलात्कारको आरोप लागेका पल शाहले जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै...

बलिउड सुपरस्टार सलमान खान नेपाल आउदै : यस्तो छ कार्यक्रमको सेड्युल

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान जेठ १२ गते नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल९रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर...

सुटुक्क बिहे गर्दै अभिनेत्री केकी : को हुन केकीसँग लगन कस्ने रोहित ?

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आज लगनगाँठो कस्ने भएकी छिन् । केकीले  फोर्ब्सको धनाढय सूचीमा परेका रोहित तिवारीसँग आज(बिहीबार) विवाह गर्न लागेकी हुन् । रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । केही समयदेखि रोहितसँग प्रेममा...

आगामी शनिबार इन्डियन आइडल विजेता पवनदीपको काठमाडौंमा कन्सर्ट

काठमाडौं । इन्डियन आइडल २०२१ का उपाधि विजयी पवनदीप राजन आगामी शनिबार काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति...

हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समूह दिदिबहिनी समुह अध्यक्षमा मनसुबा नेपाली

पोखरा । नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक,...

बलिउड कलाकार आलिया र रणवीरको आज विवाह

नयाँ दिल्ली । बलिउड चर्चित कलाकार आलिया भट्ट र रणवीर कपुर आज विवाह बन्धनमा बाँधिदैछन्। लामो समयदेखि प्रेम चर्चामा रहेका उनीहरुले अन्तत् प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको विवाहको खबरले दर्शक तथा फ्यानलाई निकै हर्षित बनाएको छ । कयौं पटक...