नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्रले जिते

केन्द्रभाग मिडिया

पोखरा ।

चर्चित रियालिटी शो नेपाल आइडल सिजन–४ को टाइटल भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा भूपेन्द्रले अन्य पाँच प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

रुपन्देहीका उनले उपाधिसँगै ३० लाख रुपैयाँका साथै विभिन्न गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् । प्रतियोगितामा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन्।

लक्ष्मी पौडेल र विश्वास उप्रेती टप फाइभमा परेका थिए ।

  • ६ चैत्र २०७८, आईतवार १०:२२ प्रकाशित