मनोरञ्जन


गायिका इन्दिरा जोशीले कसिन् लगनगाँठो

 गायिका इन्दिरा जोशीले आफ्ना प्रेमी शरद केडियासँग लगनगाँठो कसेकी छिन् । उनीहरुको आज चितवनको बाराही जंगल लजमा विवाह भइरहेको छ । विगत तीन वर्षदेखि इन्दिरा फेसन डिजाइनर शरद प्रेम सम्बन्धमा थिइन् ।आज दुवैको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह...

सिक्किम सरकारले रोक लगायो ‘कबड्डी ४’को प्रदर्शन

काठमाडौं । भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । ‘सिक्किमका जनता, विभिन्न...

महानायक हमालको आज जन्मोत्सव

काठमाडौं । महानायक राजेश हमालले आज जन्मोत्सव मनाउँदैछन् ।उनलाई सामाजिक सञ्जालमा फ्यान देखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् । उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो । आफूलाई सँधै युवा भन्न रुचाउने हमालले...

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो । पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला...

‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’ सुरु

काठमाडौं । हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् । ‘कमेडी हब’ नामक उक्त शो बुधबार (हिजो) बाट प्रसारण सुरु भएको छ । शोका निर्देशन घिमिरेले नै हुन् । अघिल्लो साताबाट प्रसारण हुने भनिएको शो प्राविधिक...

भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...

भारतीय चर्चित गायक केकेको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले परिचित कुननाथको ५३ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तमिल,...

नायिकामाथि‘ब्याड टच’गरेको आरोपमा पक्राउ परेका भिक्षु फुर्वा रिहा

काठमाडौं । कबड्डी–४ की नायिका मिरुना मगरमाथि ‘ब्याड टच’ आरोपमा पक्राउ परेका बुदिष्ट भिक्षु रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामासँग ३ हजार धरौटी माग गर्दै रिहा गर्न आदेश दिएका...

‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन

‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । उनले निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चाबाहिल चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई...