काठमाडौं । कलाकार पल्पसा डंगोल(चम्सुरी) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । डंगोलको अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला...
पोखरा, १५ फागुन । पोखरामा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्वर्गीय गुरुङको नाममा संगीत पुरस्कार घोषणा गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार समितिका...
काठमाडौं । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद...
काठमाडौं । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि...
काठमाडौं । जाहेरी परेको तीनसम्म पनि अभिनेता पल शाहलाई प्रहरीले भेटाएको छैन । बलात्कारको आरोपमा उजुरी परेपछि फरार रहेका अभिनेता पललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती...
काठमाडौं । अभिनेता पल शाह पक्ररणमा मुछिएपछि गायक तथा मोडल दुर्गेश थापालाई कलाकारको सूचीबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो । अत्तरिया उद्योग...
काठमाडौं । नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहितका व्यक्तिहरुमा आरोप लगाएपछि दुर्गेशले पनि त्यसबारे प्रतिक्रिया जनाएका छन् । पछिल्लो समय पलको नजिकको साथी मानिएका दुर्गेश पलको आरोप पछि उक्त प्रकरणमा बोलेका हुन् । उनले भनेका छन्,‘पलले...
काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको उजुरी परेपछि पल शाहले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै आफुमाथि नियोजित ढंगले षडयन्त्र भएको बताएका छन् । पललाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले...