चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले...
चितवन । सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चितवनमा सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनअघि बस्न लागेको यो अन्तिम...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका...
काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव छ । अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया...
पोखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी देशभरका ८ वटै प्रादेशिक कार्यालय (काठमाडौं उपत्यकासहित) मध्ये उत्कृष्ट भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको २०८३ जेठ महिनाको मासिक कार्यसम्पादन मूल्यांकनमामा...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार आयोजित १९ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका कार्यक्रम र खर्चको योजना प्रस्तुत गरेकी हुन् । यसपटक महानगरले...
पोखरा । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन...
काठमाडौं । शुक्रबार सेयर बजार १.६३ अंक बढेको छ । अघिल्लो दिन ५ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २७०२ अंकमा कायम भएको छ ।केही दिनयता नै बजारको उतारचढाव न्यून भएको छ । आज नेप्से न्यूनतम २६९२ तथा अधिकतम २७११ अंकको बीचमा रह्यो । कारोबार रकम पनि...
काठमाडौं। गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य...