ब्यानर न्युज


हामी पुरानासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूहरू पुरानो पुस्तासँग लड्न होइन राजनीतिक संस्कार सिकाउन आएको बताएका छन् । रास्वपाको आजबाट चितवनको भरतपुरमा आयोजित प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै...

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

काठमाडौं। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ...

आज कति छ सुनको भाउ ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य...

सिल्भर ट्रयाङगल क्षेत्रको एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड

भैरहवा । सिल्भर ट्र्याङगल (पोखरा, चितवन र लुम्बिनी) को एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिइएको छ । होटल संघ पोखराले सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भेरहवामा आयोजित आन्तरिक पर्यटन प्रवर्दन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जोड...

आज अन्तर्राष्ट्रिय योग दिवस : पोखरा रङ्गशालामा सामूहिक योग

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको भरतपुरमा गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम...

आज सबै प्रदेशमा वर्षा र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायु प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल...

रास्वपामा केन्द्रीय समिति १५८ सदस्यीय हुने

काठमाडौं । अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ । चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेसंगै केन्द्रीय सदस्यको संख्या १५८ सदस्यीय हुने भएको...

पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर

पोखरा । पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पोखरा महानगरको डोजर चलेको छ । बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न महानगरको डोजर चलेको हो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहिका संरचना भत्काइएको छ ।...