आज मन्त्रिपरिषद् बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

  • ६ श्रावण २०८३, बुधबार ११:०५ प्रकाशित