काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको...
पोखरा । लागु औषध ब्राउन सुगरसहित पोखराको छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० उत्तमचोक घर भई वडा नम्बर १५ स्थित वडा कार्यालय अगाडी स्नुकर हाउस संचालन गर्ने वर्ष ३७ का जोन भन्ने गोविन्द थापा र उनका दाई वर्ष ३८...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् ।उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् । बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रबार दिउँसो २...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि भोलि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक...
पोखरा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ...
पोखरा । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ट्याक्सीमै बसेर पोखरा र नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यसहित क्यूआर कोडयुक्त ट्याक्सी हेड सिट कभर वितरण सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरेली ट्याक्सी...
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो । विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा...
काठमाडौं । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । यस्तै सरकारले विशिष्ट...
काठमाडौं । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे...