ब्यानर न्युज


रास्वपा महाधिवेशन लम्बिने, बन्द सत्र अझै सुरु हुन सकेन

काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिने भएको छ । बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए । विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल...

रास्वपाले नेतृत्व चयनमा ई-भोटिङ’ मेसिन प्रयोग गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व चयनमा विद्युतीय मतदानको तयारी गरेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार राम लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिनबाट रास्वपाले मतदान गर्न लागेको हो । मेसिन प्रयोगका लागि रामलक्ष्मण कम्पनीलाई २५ लाख...

सुनको भाउ बढ्यो

काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो...

रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, बन्दसत्र सुरु हुने समय लम्बियो

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ । आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू...

नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट निस्किन सकेन

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची...

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काठमाडौं। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति निधन भएको छ। पछिल्लो समय दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो। उनको...

भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवकको ज्यान गयो

चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवकको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा।प्र।०६००४ प ७२४८ नम्बरको स्कुटर...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिनेहरु पनि छन् : राजेन्द्र लिङदेन

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् । गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे । चितवनमा आइतबारदेखि सुरु...

राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

काठमाडौं । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग...