काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान...
काठमाडौं । नवरात्रको आज नवौँ दिन, दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक...
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग -२ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको...
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट भएको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको...
काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो । आज सोमबार सुनको भाउ तोलाको २ लाख ९०...
काठमाडौं। बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेशनबाट...
काठमाडौं । आज नवरात्रको नबौं दिन भएपनि तिथि बृद्धि भइ दुई दिन अष्टमी परेकाले महाअष्टमीको कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक...
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। नेपाली...
पोखरा । आफ्नो पार्टीबाट गण्डकी प्रदेशको मन्त्री बनेका एक पूर्वमन्त्री र उनका स्वकीय सचिवलाई घुस डिल गरेको आरोपमा कारबाही गर्न एमाले गण्डकी प्रदेश संसदीय समितिले गठन गरेको छानविन समितिले सिफारिस गरेको छ । पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले...