पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ मा पुन निर्वाचन गर्नुपर्ने उम्मदेवार सुवास सिग्देलले माग गरेका छन् । कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको निर्वाचनमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्रलाई मान्यता दिइएको भन्दै...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा...
पोखरा । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ । सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको...
पोखरा । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराअन्तर्गतको पशु प्रजनन् केन्द्रमा रहेका ६ वटा पशुमा ब्रुसेलोसिसको संक्रमणको शंका गरिएको छ । संक्रमणको शंका गरिएका पशुलाई अन्य पशुबाट अलग गरेर छुट्टै आइसोलेसनमा राखी निगरानी भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका...
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले ६ वटा मुख्य निर्णयहरू...
काठमाडौं । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको...
काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएको छ । सभापतिमा उम्मेदवारी...
काठमाडौं। हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज...